Posted by: chanaa_tarkaari December 12, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
ल्याब स्कुलसित हाम्रो झगडा पुरानै कुरो हो रे । हार्न हुन्न जसरि पनि जित्नै पर्ने भो रे ।। फुटबल भलिबल जे सुकै होस बिरेन्द्र शिल्ड खेल । ल्याब सित भिड्दा खेरी हुन्छ तेसै झेल ।। यसपालि त जसरी पनि जित्नै पर्छ साथि । परि आए भिड्ने बरु नहार्ने है साथि ।। हुनु थियो आखिर झगडा भयो त्यस्तै त्यस्तै । बसमा ढुंगा मुढा अनि बिजोग कठैबरी ।। आ'का थिए ल्याबका गुण्डा लड्न फेरी भोलि । चतुर पाले चतुरेले रोके मेन गेट नखोलि ।। संयमका साथ जोगियो त्यसदिन ठुलो आपतबाट । हेडसरले बुद्धि नपुर्याको भए हुन्थ्यो रक्तपात ।। यस्तै झगडा भा'थ्यो साथि पद्मोदय सितै । गोदाइ भेटे अरुले नि ड्रेस हुँदा उस्तै ।। त्यो बेला बदमासिमै बहादुरी देख्थ्यम । धन्न बचियो भएन आज जिन्दगि नै खत्तम ।।
Read Full Discussion Thread for this article