Posted by: Birkhe_Maila December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
जदौ राते र मरन्चयाँसे! माष्टरनि नानि हजुरलाई अस्ति जन्मदिनको शुभकामना दिएको बेलामा धन्देबात नै भन्न बिर्सेछ गाँठे! रिसानि भा' त छैन होला के रे नि? क्यार्नु बुडो आँखाले तेति नठम्म्याएर हो नदेखेओ ! :)
Read Full Discussion Thread for this article