Posted by: Birkhe_Maila December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
हैन हैन गोताएँ! कुरो मुनासिब हो। वाह! वाह! मात्र प्रोडक्टिभ हुँदैन कहिले पनि। मलाई त वास्तवमा त्यो कमेन्ट देखेर धेरै खुसि लागेको छ। वास्तवमा त्यस्तो कमेन्टले नै प्रगती तिर उन्मुख गर्छ। कमि कमजोरि थाहा नभै सुधारको कुरै आउँदैन नि! र, वास्तवमा म पनि यस्तै कमेन्टको आश गर्छु सबैबाट जसले प्रोत्साहनको साथसाथै सुधारको मौका पनि दिन्छ! :)
Read Full Discussion Thread for this article