Posted by: Gautam B. December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
जदौ जिम्माल, कुम्ले। जिम्माल, त्यो उता बल्खुमा अरु भन्दा अलि फरक प्रतिक्रिया राख्देको कारण के भने नि, हामी अचेल वाह! वाह! मात्रै बढी गर्न थालेक छौं। कमजोरी औँल्याईदिनु सबैभन्दा ठूलो प्रशंशा हो जस्तो लाग्छ मलाई त क्या! मेरा आफ्नै रचनाहरुको पनि कमजोरी औँल्याइदिने आश गरेको थिएँ साथीहरुबाट, तर सबैले वाह! वाह! मात्रै गरेर गए। स्वस्थ आलोचनाको संस्कार पनि शुरु होस् हामीमा भनेर मै पहिलो पटक छुचो भईदिएको हुँ।
Read Full Discussion Thread for this article