Posted by: Gautam B. December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
गालउको विज्ञान कथा राम्रो लाग्यो। यस्ता कथाहरु नेपाली भाषामा त्यति धेरै लेखिईसकेका छैनन्। यो कथालाई उता बल्खुतिर अथवा साझाको नियमित धागोको रुपमा राख्दा अझ वेश होला। कथामा एक ठाउँमा "--गाडीका सबै सिटमा इमर्जेन्सी डल्लपहरु निस्केकोले मानिसहरु हात पात त हुन पाएनन्।---" छ, 'डल्लप' भनेको त 'डन्लप' लेख्दा गल्ती भ'को सजिलै बुझिन्छ, तर 'हात पात' शब्द भने मिलेन। 'हताहत' शब्द हुनुपर्छ यहाँ। "--गाडीका सबै सिटमा इमर्जेन्सी डन्लपहरु निस्केकोले मानिसहरु हताहत त हुन पाएनन्।---"
Read Full Discussion Thread for this article