Posted by: Rahuldai December 12, 2006
प्रेमिहरुका लागि एउटा उपहार
Login in to Rate this Post:     0       ?        
Hi_nanu जी तपाईंलाई Counter दिएको भनी न ठान्नु होला । एक् पातो यस्तो पनि हुन सक्छ भनेर २-४ हरफ् कोरेको मात्र।सधै सुन्दर् सिर्जना हुनै पर्छ भन्ने नि केहि छैन नि, कसो? तिम्रो बसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र? यादहरु मुटु भित्र कुंदिएका छन्, भुल्नै पर्छ भन्ने के छ र? ढुङ्गो खोज्दा देउता भेटिन्छ भन्छन् मन मन्दिरमा पुजेको नै ढुङ्गा रहेछ रीसले धुजा धुजा बनाएका प्रेमपत्रहरु सुम्सुम्याउदा फूल को थुङ्गा बनेछ
Read Full Discussion Thread for this article