Posted by: Nepal ko chora December 12, 2006
प्रेमिहरुका लागि एउटा उपहार
Login in to Rate this Post:     0       ?        
तिम्रो याद न आउने त हैन, आए पनि मन लाइ सम्हाल्छु। तिम्रो अभाब न खड्किने त हैन,खड्किए पनि आफु लाइ सम्झाउछु। किनकि तिम्रा कसम हरु रहेछ पानी माथी को ओभानो तिम्रो माया त रहेछ केबल मुतको न्यानो । :-)
Read Full Discussion Thread for this article