Posted by: Rahuldai December 12, 2006
To whom it may concern
Login in to Rate this Post:     0       ?        
लाखौं लाख जनताले ज्ञाने चोर देश छोड भनेर भन्दा त देश छोडेन त्यो ज्ञाने ले, हजारौं कम्युनिष्टहरुले पटक पटक गिरिजा चोर देश छोड भने, गिरिजा ले छोडेन भने जाबो कसैले छोडेर जा साझा भन्दै मा छोडेर जाने ? लूटे जी, यो चाँही मनासिब बात भएन है ।साझामा लुटे भएन भने---------झुत्रे, झाम्रे, भुस्तिघ्रे हरुको हैकम चल्छ है ।
Read Full Discussion Thread for this article