Posted by: Tyra December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
हो भन्या मिस् केहि पर्यो भने त आउने हाम्रा गाम्ले हरु..... यस्तो राम्रो छ हाम्रो चौतारि। अनि त्यो न आउने हुर् लाइ चाइ क्यार्नि होला १५० पटक् उठ्बस् गराउनि होला कि?:P ग्वाचे के ६ B ४ रे हाहा हा। पुन्टेदा ले चाइ खसि लाइ हातिचाप् चप्पल् किन्दिने रे कति हास्नु मरे म :D :D:D....
Read Full Discussion Thread for this article