Posted by: maaila December 12, 2006
Research on Quixtar
Login in to Rate this Post:     0       ?        
I like this Hi nanu "यो एउटा नसा हो।रक्सिको नसाले तेति बिगार गर्दैन बरु,गाजाको नसाले बिगार्दैन तेति सारो बरु,यो धनि बन्ने नसाले मान्छेलाइ मान्छे रहन दिदैन।।।होस् गर्नुस् है,दुखले आर्जेको २,४ पैसा बरु घरमा बुढा बा आमलाइ पठाइदिनुस् एदि छ भने,होइन भने दुख गर्नुस्।।"
Read Full Discussion Thread for this article