Posted by: miss_ me December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
हत्तेरिका! ह्वार्ररै आउने के गाम्ले हुर नि। अनि खेरि पढ्दै जादा आफ्ले लेखेको कुरो छेउ न टुप्पाको भीदिने के। तितौरि मुकुन्द्या ब्या मा किनेको पिल्सिंग् को टुप्पो भाचिएसि तिमिसअ भाको पिल्सिंग दिम्ला नि :D अब ग्वाँचेले लेख्न थालेसि कुरो चै लम्बिने भो । बरु यि रामचन्द्रेपो टिक्न सक्ने हुन कि हैनन् . अस्ति किन्जे लै भन्दा भन्दै आम्नै छोडे
Read Full Discussion Thread for this article