Posted by: gwanche December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
अभिबादन है सप्पै गाम्ले'रुलाइ, यो खृस्ट्मस र निउ एर भुन्ने के के जाती आउन लागेको ले भ्याइ न भ्याइ छ, बिदा भन्दा पैला साउको खेत जोतिसक्नुपर्छ, यो बर्स सिद्ध्याउँछु भुनेको जती । चौतारिमा खोक्स् दिन् आउन् नि भ्याइरा छैन, उता जिम्माल बाले बल्खुआँ गजप लेखेका रैछन, हिजो गालब ब्रोले नि हरिप नै हान्या रैछ चौतरीमा, एप्रीसिएट गर्न् नि पा थेन। गज्जप छ ब्रो, कीप इट अप तर अब देखि कसैले गोलि चलाउन लागेको देखेउ भुने यस्सो छेल्ने कोशिश् अर्नु, के था, बज्याले रोबोटलाइ नै छेड्ने बन्दुक पो चलाउने हो कि! हुन् त मैले के नै बिश्लेशण गर्न् सक्छु र तै पनि जे होस जिम्माल बा र गालब सोमले राम्रो लेखेका हुन्। अनि के भो तितौरी, किन् बोलाको, त्यो जुरेलि को ब्याको खसि चोरने लन्ठु आ छ रे गाममा हो ? त्यो बज्यालाइ त पाता कस्नु नै पर्छ , त्यो दिन झन मजाले मासु लुछ्नु परो भुनेर दाँत तिखारेर ग' को , खसी त राम्चन्द्रे भुन्नेले उडाइ सकेको रैछ, त्यो जुरेलीको दाइले त अब खसी हराइहाल्यो, यै कटहरको तरकारीलाइ नि मासु सम्झेर खाने भे खाउ नभे जाउ भुनेको नि याद छ, बेकारमा तेत्रो कचउरा दाईजो लागियो । तेइ दाइजो दे को कचउराको पैसा असुल्न परो भुनेर मासु बिनाको भतेर खाएर आइयाथ्यो । हाम्ले त खाइ हालेऔँ, उता केटा पट्टिका मान्छेहरु त मासु भेन भुनेर जन्ती नै फिर्ता लिएर गा थे । अझ राम्चन्द्रे त बिहे रोकेको थेन भुनेर मास्टर्नी दिदीसँअ पो मुख लाग्दो रैछ । के हो राम्चन्द्रे ब्रो खोज्या हो ? त्यो खसी त तिम्ले जसरि नि फिर्ता गर्नुपर्छ हेर, तिमी त जान्ने बुझ्ने मुन्छे, हात खुट्टाको भाषा बोल्नु नपरोस् है, त्यो भाषा त तिम्रो पन्डित बाजेले नि ट्रान्स्लेट गर्नु पर्दैन्, तेत्ती कै बुझ्छौ, के बि ४ ६ ?
Read Full Discussion Thread for this article