Posted by: Poonte December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
खसी ल्याउने पक्का हो भुने त म नि किन्दिन्थें ३ जोर हात्ती छाप चप्पल! एक जोर उसैलाई, दुई जोर खसीलाई! ल्याउने नै हो भुने खसीलाई नि बकाईदाको नयाँ चप्पल ला'रै ल्याम् के रे! पिटिक पिटिक, म्या म्या...पिटिक पिटिक, म्या म्या गर्दै आम्छ खसी नि नाच्दै! :D *********************** जिम्मालेलाई अबेरै भए नि शुभकामना के रे! मुलाई भेट्न भेट्नऽऽऽऽऽऽऽऽऽऽ लाओ अब! अलि कस्सेर बल गरम्, हर्को साल त भेट्छ होला! म नि तिम्लाई मुर्न बिरेक ला'र बसम्ला के रे नि! कथा नि कत्ति ठिपरिएचन् यस पालि त! सबै कथा फुर्सद बेलाँ पठम्ला। हिजआज अलि फुर्सद छैन। ठुल्बुईनीको चित्रेलाई लेखिदिनु भनेको दैनिक चिट्ठी नि कोर्न पा' छैन। यस्तै हो, चित्रे, घुम फिर गर्दै पुराना साथीहुर संग व्यास्त होलिन् र चिट्ठी लेख्न भ्या छैनन् भुनेर बुझ्नु!
Read Full Discussion Thread for this article