Posted by: miss_ me December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
लु भइहाल्यो त ।मुन्छे मार्नेकाम चै अलि गतिलो भेन भन्छु र ।बरु चप्पल चाहियो रे । चप्पल नै त छैन पिल्सिंग् हिल चै पोहर साल मुकुन्द्या ब्या मा जादा खेरि किनेकिम त्यै बेला मत्तै ला'र भि्त्ताँ खोपाँ राखेकिम । अलि अळि माकुराँ जालो र धुलो ला'रछ । त्यै छ के रे चौतारियाँ त । दिम है प्रिती ??:D
Read Full Discussion Thread for this article