Posted by: Poonte December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
चाडपर्वाँ राक्षसले जस्तो मासु च्यातेनि, मार हान्ने कुरो सम्झँदा त फत्याक फुतुक पग्लने यो हात, रामचन्द्रेको ज्यान लिन के सक्ला? बाँधेर धम्कि मत्र दिम्, तेस्का बा "मारे मार" भुनेर अरठ्ठेर बस्दो रे'च झन्! हुन पनि यस्ता डुकुलट्ठक छोरो भा' भे त आफू पुनि मारे मारो भुनेर मुन्टो फर्काईदिन्तिम् होला के रे। फेरि यस्ता छोरा त यिनका बा को देशभरि कति छन् होला कति! बाँधेर पुगेन, मार्न सकिएन। यस्लाई चईं यातना दिएर मत्रै राख्न परो। हात खुट्टा भाँच्न भाँच्नऽऽऽऽऽऽऽ ला' जस्तो मत्र अर्नि, पिटिक्कै चईं हुन नदिनि। सिस्नु पानी बेस्कन लाउनि। भरखरै चाईन्जो शान्ति सम्झौता भ'र जनसेनाऽट मुक्ति पा'र आ'छ पल्ला घरे बलराँको माईलो छोरो, तेसैलाई जिम्मा लाम्न पर्ला! नाम चईं रामचन्द्र रे, बोली बेहोरा चईं दश खप्परे रावणको जस्तो त नि! माउवादी लाईदिम्? ङुरररररररररररररर हाऊ!!!!!!!!!! ल, हेर केटकेटी हो! यस्लाई बाँधेर चईनि, ५ दिन सम्म खान नि नदिनि। अनि पिउनिक लानि, त्याँ नि नजिकैको रुखाँ बाँध्नि। अन्खेरुन्, हामी रास्सिलो मुख पार्दै अर्को खसी क्वाम् क्वाम् चपाम्ला, तेस्लाई देखा'र मत्र। को खाई, को खाई? गर्दै खसि को चोउटो तेस्को मुख नेर नचाम्ला, सुघ्न सम्म दिम्ला, अनि हामी आफै क्वाप्प पार्नि! खसी ल्याउने भए ल्याउ हेर, रामचन्द्रे, हैन भने....ङुरररररररररररररररररररररररर हाऊ!!!!!!!! >:-o
Read Full Discussion Thread for this article