Posted by: Foe_4_mysty December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
ए के को हल्ला खल्ला यो राती हुँदो चौतारीमा ? ओ मिस् अनि तितौरी पो दर्शन गरे है मिस् अनि हाइ तित्स्! वोट्स् अप ? राम्चन्द्रे ओए सोम के छ ? के हुँदै छ ? किन चिच्याएको ? झार्दिम मकै चपाउने बाङ्गरा ? मिस् ठीक पार्दिम एस्लाइ ?
Read Full Discussion Thread for this article