Posted by: miss_ me December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
को हो ? ??!!! को हो त्यो रामचन्द्रै बज्जिया!!(रिसानि माफ है ) त्यसै भाग्न दिन हुन्न है । यसैले पो खसि चोरेकोर'छ र ब्या रोक्या र'छ :( जिम्माल बा लै आम्न त देउ तिम्लै रामचन्द्रे !! चौतारियाँ आ'र चोरको कुरो अर्ने पुन्टेदाको फेळा परे था'पाउ'च रामचन्द्रे बज्जियाले :P लु सप्पैलै है के छ ? भनेर सोधेको :)
Read Full Discussion Thread for this article