Posted by: Pretty December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
ए तिरु तिमि त्यो चोर् कता भाग्ला हेरिराख म छिट्टै सबैलाई बोलार् ल्याम्छु है त। :P ए गाम्ले होssssssss झट्टै आओ झट्टै ह्याँ एउटा खसि चोर् आछ। खुब् सान् पनि देखाइराछ, ठिक् पर्नु पर्छ झट्टै आओ न
Read Full Discussion Thread for this article