Posted by: Nepal ko chora December 12, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
तेइ त नि, रुखैमा बाँधेछि खसि काँटी फिर्ता ल्याउलान् त फेरि? खसी लिएर आएसि खसी को सट्टामा मुन्छे लाइ रुखमा बाधेर खसी लिएर पिकनिक जने दाउ होला नि तीरु को । पिक्निक् जान त मजा हुन्तो । :D
Read Full Discussion Thread for this article