Posted by: chanaa_tarkaari December 12, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
एउटा दोस्तले बताए पछि यहाँ आइपुगे । स्कुल सर मिस साथि सम्झिदै रात छर्लङ्गै काटे ।। ओ हो कति रमाइलो भो भन्न म सक्दिन । बागमतिको तीरै तीर कुदेको बिर्सन म सक्दिन ।। फर्किन फेरी पाए हुन्थ्यो त्यो मेरो स्कुल सरकारी । चाख्न फेरि पाए हुन्थ्यो जगन्नाथ बाजेको चना तरकारी ।।
Read Full Discussion Thread for this article