Posted by: Rahuldai December 12, 2006
गोलमालबाट 1
Login in to Rate this Post:     0       ?        
बुझ्ने लाई यो कुरा गहिरो नबुझ्ने लाई घर छेउ मै पहिरो असली कुरो ओखति जस्तै हुन्छ तीतो पीरो हार् न मानी अगडि बढ्नुहोस्, बन्नु हुने छ हीरो
Read Full Discussion Thread for this article