Posted by: Hi_nanu December 12, 2006
गोलमालबाट 1
Login in to Rate this Post:     0       ?        
सुल्टो मेरो नेपालमा,बन्दुक् को जित हुन्छ उल्टो यो परदेशमा ,कलम को कदर हुन्छ सुल्टो मेरो देशमा भ्रस्टाचारको खेल् हुन्छ उल्टो यो परदेशमा,गल्ति गरे ठुला लै पनि जेल् हुन्छ र पनि म आफ्नै देश् मन पराउछु आफ्नै दुनियामा हराउछु आफ्नै माटोको लगि चिच्याउँछु किनभने तेहि माटो धुलो मलाइ प्यारो लाग्छ हिमाल् पाखा पखेरामi रमाउन मन लाग्छ यो देश् त उल्टो चलोस् या सुल्टो बनिसकेको छ,अघि बडिसकेको छ सन्सारका धेरै बिद्वiन् हरुको रहर् बनिसकेको छ सोच्नु नै छ भने सुल्टो मेरो देश पनि नियममi चल्ने बनाउनु छ बन्दुक् को नाल् बाट होइन देशलाइ कलम् को बलमi चलाउनु छ
Read Full Discussion Thread for this article