Posted by: Hi_nanu December 12, 2006
गोलमालबाट 1
Login in to Rate this Post:     0       ?        
सुल्टो मेरो नेपालमा,बन्दुक् को जित हुन्छ उल्टो यो परदेशमा ,कलम को कदर हुन्छ सुल्टो मेरो देशमा भ्रस्टाचारको खेल् हुन्छ उल्टो यो परदेशमा,गल्ति गरे ठुला लै पनि जेल् हुन्छ
Read Full Discussion Thread for this article