Posted by: Rahuldai December 11, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
मेरो कबिता ले कसैलाइ चसक्क बिझेछ, मेरो कबिता यस मानेमा त्यस्ले पनि बुझेछ । ताली बजाउन सक्दैनौ भने गाली पनि न गर्नुस् माथि हेरेर थुकदा के हुन्छ होस् गर्नुस् । द्रष्त्रब्य: क्सै को दिनचर्या सँग मेल खान गए मा संयोग मात्र हुने छ ।
Read Full Discussion Thread for this article