Posted by: Rahuldai December 11, 2006
Login in to Rate this Post:
0
?
बातले नमान्ने मान्छे लात को
धोबिको कुकुर घर को न घाट को
कहीं खोज्नु छ भने अमृका आउनु
न दिन को हुन्छ जिन्दगी न रात को