Posted by: danda pani December 11, 2006
I am in love
Login in to Rate this Post:     0       ?        
साथि हरु तपाई को शुभकामनाको लागि धन्यबाद। कुरा यस्तो छ। साच्चै भन्नु पर्दा, यो २ हप्ता मा म उस्को family सगँ धेरै नजिक भये। उस्को mom,sis, vinaju सबै ले मलाई मन पराये,यो सायद मेरो चोखो माया ले गर्दा होला। त्यो कहिले पनि केटा मा बिस्वास नगर्ने केटीले पनि तिमि मलाई राम्रो लाग्छ भन्नु सायद् मेरो निस्छ्ल, चोखो र पबित्र माया को करण ले हो। उस्ले अझै म तिम्लाई माया गर्छु भनेकी त छैन तर पनि तिमि मलाई राम्रो लाग्छ भन्नु नै यस्को सुरुवात हो। म उस्लाई सायद एक् बर्ष भित्र भेट्छु होला। र साथि हरु म यहि साझा मर्फत तपाईहरुलाई जानकारि गराउछु। Thank sfor your good wishes and I always tell you pls think positively
Read Full Discussion Thread for this article