Posted by: Rahuldai December 11, 2006
मुक्तक को पालो!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
धन्यवाद, मित्रहरु । अर्को एक टुक्रा है त । म चाहन्छु तिम्रा सबै रीस देउ मलाई सुनौलो प्रभात होइन रजनीश देउ मलाई आफन्त सम्झी अरु केही दिन सक्दैनौ भने एक पेग स्नेहको विष देउ मलाई ।
Read Full Discussion Thread for this article