Posted by: as_a_writer December 11, 2006
मुक्तक को पालो!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
आकाशको सब तारा गनिसकेपछि प्रत्येक श्वास सुस्केरा बनिसकेपछि के रह्यो अब मेरो मसँग प्रियतम ? तिमीलाई आफ्नो भनिसकेपछि । एक दम राम्रो सृजना।Touched me....
Read Full Discussion Thread for this article