Posted by: Birkhe_Maila December 11, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
क्यार्नु सान्नानि तिउँरो आम्ने बेलाँ मेरो भ्याईनभ्याई, मेरो बेलाँ तिम्रो चटारो! एस्तै भ'र चाइन्जो भेट नभा' हो आज मजाले साईत जुरो जे होस खुसि लाओ। सान्नानि, तो केख त; घराँ सन्दुकाँ राखेओ थेँ- तितौरी आइछिन्, खाइछिन् , रमाईछिन् र गइछिन् !:):) तिम्लाई नि बाँकि छ अझै चिन्ता नअर!:)
Read Full Discussion Thread for this article