Posted by: Birkhe_Maila December 11, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
सान्नानीलाई तेति मजाओ कारडको लागि धन्देबात्! :) गालऊ तो घुँडा गोलि ला'र तल खसो भन्दा म नि एउबाजि त अचम्ममा परेओ भन्या! जे होस कथा मजाओ लाओ :) दीप प्रभो धन्यवाद्! क्यार्नु उमेर चाइन्जो दिन दुईगुना रात चारगुना छिप्पेओ छिप्प्यै छ मन मोरो चाईँ कलिलोओ कलिलै! ..सुर्खैतैमा सालिना बुलबुले ताल मन तरुनो सालिना ज्यान बुढो यो चाल.. हरितालिके, तितौरी र सान्नानीलाई जदौ!
Read Full Discussion Thread for this article