Posted by: Deep December 11, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
जन्मदीनको शुभ-कामना भन्दै उमेर र जिन्दगी मिलेर जिम्माललाई बुढेसकालको माला लाईदीएछन। तर बिधीको अब बिडम्बना मैले रोकेर नसक्ने -- साबधान हुँदै गरम् है पर्भो छिप्पेका उमेर त घातक हुन्छ्न् रे भन्छन -- हुन त मैले "जिम्माल बा" भनेर चौतारी हल्लाईस्क्या मान्छेलाई सम्झाई रहन त परोईन। --------------- न साट्न मिल्ने न बेच्न उपहार भन्दैमा नहुने रे छ न फ्याल्न मिल्ने न राख्न नासो भन्दैमा नहुने रे छ न बोक्न मिल्ने न बिसाउन बाचा भन्दैमा नहुने रे छ न दीन मिल्न न लिन जिन्दगी भन्दैमा नहुने रे छ अभिबादन्।
Read Full Discussion Thread for this article