Posted by: nepalean December 11, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
गाले दामी छ यो चौतारी । फरक अनि भिन्न , खतरा खतरा ...... अनि यो ‍‍- "साझा चौतारी पनि विकीमा " लाइ मैल त बिक्रिमा हो कि भन्ने धस्केको क्या, कताबाट साझा चौतारी बिक्रीमा गएछ भनेर नि । ल चौतारी चिनेको धर्म छीट्टै लागोस गालब लाइ ।
Read Full Discussion Thread for this article