Posted by: gwanche December 11, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
चौतारीको ३७ औं खुड्किलोमा सप्पै गालेरुलाइ अभिबादन ! राम्रो काम गरेउ गालब्, ३६ औं धागो भरिसक्या'थ्यो, धन्यवाद । ऐले यस्सो यो बाटोबाट जाँदाखेरी हाजिर मात्रै गरेर जाम भनेर आको, साउको सिङगै खेत जोत्न बाँकी नै छ, बेलुका काम सकेपछि भटमास र चिउरा खाँदै बात मरुम्ला । रोल लमबर १०१ ग्वाँचे ...............आ'छु मिस !!
Read Full Discussion Thread for this article