Posted by: Rahuldai December 10, 2006
कबिता को पालो ।
Login in to Rate this Post:     0       ?        
तिमीले प्याला भरिदियौ मैले नशा एक् सास पिएं तिमीले गाला फेरि दियौ फेरि मैले नयां आश जिएं गाँस बास दुबैको हाल् उस्तै कांडाले तन छोप्ने तास् सिएं जस्ले यति मार् र हार् दियो उसैलाई उपहार यो लाश दिएं
Read Full Discussion Thread for this article