Posted by: Birkhe_Maila December 10, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
तितौरि हाँसेओ हाँसेई छिन् ( कुराउनि नि खान पाम्ने भइयो भुनेर होला) :) हेरि कुरो के भनेनि राँगे, अब तो पल्टने गफ अर्दा तिम्लाई निस्सासो लाउछ भने त क्यार्न अर्नु परो र? बरु अरु रमैला कुरा अरम्। यो खरो सुर्तिले त बाडुल्कि लाम्छ गाँठे! अलि रसिलो काँचो पाता तमाखु छैन? एउडो गिद छ नि - ....साँघुरे(?) बारि नि हौ तो धारापानी गडबिर को हौ हजूर बालुवा खरो नि सुर्ति हौ बाडुल्कि लाओ खानुहोस हौ हजूर मलुवा....
Read Full Discussion Thread for this article