Posted by: Birkhe_Maila December 10, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
हन ए राता मकै! यि तितौरी नानु दुई-चार दिन के हराकि थिन् छुरा जस्तो गफ अर्ने भ'र आइछिन् गाँठे! अब तिम्लाई भनेर राखेओ केख कताटि जिम्माल्निले सन्दुकाँ राख्नु नि? फेरि जिम्माल्नि म सँअ रिसा'र माइत तिर गा'कि छे सपै सन्दुक को साँचो मै सँअ छ अइले त! बरु कुराउनि सुराउनि के के जाति लुका'र राखेकि होलिन् सपै खोजेर खानु है बा?
Read Full Discussion Thread for this article