Posted by: Birkhe_Maila December 10, 2006
Login in to Rate this Post:
0
?
Awwwwwww तितौरी!
हन के भनेओ हो, तिम्लाई नराख्दि यो गिजाले चपा'र खान सकम्ला त मुइँले कतै?
लु आऊ हाम्रोमा, टन्न केख खार जाउलि। बरु मेरो भाग नि तिम्लाई नै भओ, क्यार्नु आफ्नो गुलियो चिल्लो खाओ कि पेट भारि भ'र आम्छ :)