Posted by: Birkhe_Maila December 10, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
लाहुरेदाई!!!! जन्मदिनको शुभकामनाको लागि ह्रदयदेखि नै मुरि मुरि धन्यवाद् टक्र्याउँछु! यति खुसि लाग्यो कि के भन्नु! कता हराउनुभयो दाई भन्दै थिएँ टुप्लुक्क यो माईलो भाईको जन्मदिनमा आइपुग्नुभयो। यो भन्दा खुसिको कुरा अरु के नै हुन सक्छ र :):) हरितालिका धेरै धन्यवाद् छ! राँगे रिकुटे, धेरै धन्यवाद् राईफलको सलामि सहित शुभकामना दिएकोमा! म लाएँ बा गोडा तिन बिसेक उमेर नाघो मेरो त! :) बरु कति ड्यूटि मात्तै अर्छौ यसो कइलेकाईव बिदा मिला'र आउ न चौतारिआँ भलाकुसारि अरम्ला! सपै गाम्लेलाऐ जदौ!
Read Full Discussion Thread for this article