Posted by: as_a_writer December 10, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
धन्यबाद नानु ज्यु, केहि अरु.............. नयाँ बाटो को लागि पुरानो पाइला मेटे मैले मुर्ख म, सुनको डल्लो खोजि हिडेथे पित्तल को टुक्रा पो भेटे मैले दोष अरुलाइ नै दिएर आफुलाइ चाहि निर्दोष लेखे मैले एना अगाडि उभिदा आज आफुलाइ नै दोषि देखे मैले
Read Full Discussion Thread for this article