Posted by: Regal December 10, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
सब् गाउलेलाइ सलुट ! यो साला पल्टने जागिरले पनि गर्नु गर्यो, बिस्तरमा पल्टिने टेम् सम्म पनि चेकपोस्टमा खडा हुनु पर्छ खोइ के पल्टने भन्या हो फेरि......... क्या नाम्! गाउ घरका बिहे, बर्तबन्ध, सत्यनारनको पुज को भतेर त छुटेकै थि। हुँदा हुँदा अब् जाके चौतारि को बुज्रुक जिम्माल बा को जनम् दिन् भि मिस् भे छ। हेप्पि बड्डे टु इउ, How old are U ;) लौ है जिम्माल बा मैले त राइफल् पड्काएरै सलामी दिए तपाइको जनम् दिनमा !!! सबै गाउलेलाइ फिर् से सलुट !
Read Full Discussion Thread for this article