Posted by: hetterika!! December 10, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु! एक दुई दिन चौतारीआँ आउन नपा'को त जिम्माल बुढाको भतेर नै छुटेच, लौ ढिलै भएपनि बुढालाई जन्मदिनको शुभकामना है । अनि गोताएँको कुँडो को कहानि त इस्कुलमा हुदाखेरिको मेरै कहानि हो कि जस्तै लायो। oooops !!! चौतारियाँ फोटो नै टाँसेर आफ्नो परिचय दिने मुन्छे गौतम वाउ( बाबु) लै यस्तो कुरो भुनेओ देख्दा त यो kinjalkलाइ 'किर्ने" नै भन्न आउने के ;-)
Read Full Discussion Thread for this article