Posted by: gwanche December 10, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
नमस्ते सप्पैलाइ!! गोताएँ जी के अरेर विकइन्ड मनाइन्छ भन्नु र खै, यस्सो हफ्ता भरिलाइ पुग्ने बेशन किन्न गयो कन्भिनीमा, इन्टर्नेटआँ बस्यो, चिनेका साथीहरुकोमा एकछिन खोक्स् दिन गयो, यस्तो यस्तै हो । बेलुका हुन लागेसी, कुँडो पकाउने झन्झट त छँदैछ । जिन्दगी ठ्याक्कै ओ मे को जस्तै गरेर बित्न लाग्यो ! विनटरमा यस्तै हो समरमा मजा आउँछ्, शनिबार र आइतबारको लागि विकइन्ड टिकट भुन्ने पाइन्छ, ३० युरो तिरेर पाँच जना सम्म्, बिहान ६ बजे देखि अर्को दिन बिहान ३ बजे सम्म्, जाँ गए नि हुने, जुन ट्रेनमा चढें नि हुने । पाँच जना जम्मा गर्‍यो कैले काँ कैले काँ गयो । विन्टरमा त बाहिर निस्किने जाँगर नै चल्दैन । oooops !!! चौतारियाँ फोटो नै टाँसेर आफ्नो परिचय दिने मुन्छे गौतम वाउ( बाबु) लै यस्तो कुरो भुनेओ देख्दा त यो kinjalkलाइ 'किर्ने" नै भन्न आउने के ;-)
Read Full Discussion Thread for this article