Posted by: Gautam B. December 10, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
म सञ्चै छु मिस। जवाफ फर्काउन पनि ढिलो भो। हजूरलाई कस्तो छ? बथ-डे केक दबाएर कता लागेछन् जिम्माल? अनि ग्वाँचे के छ हालखबर? आईतवार के गरेर मनाईन्छ यार तेता?
Read Full Discussion Thread for this article