Posted by: gwanche December 9, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
जन्मदिनको शुभ उपलक्ष्यमा हाम्रो चौतारी गाउँका हामी सबैका प्यारो जिम्माल बा लाई धेरै धेरै शुभकामना!! जिम्माल बा शुभ दिनको हार्दिक शुभकामना, तपाईंको नेतृतव अनन्त अनन्त सम्म पाइरहौं, तपाईं बाँच्नुहोस् हजारौं बर्ष हरेक बर्षको दिन होउन दसौं हजार्! Happy Birthday dear Jimmalbaa, we need a party. Come on guys lets celeberate.
Read Full Discussion Thread for this article