Posted by: Birkhe_Maila December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
कता हराम्नु काने काजि, रोजिरोटि जोड्नलाई साहुको काममा हराको मात्तै हो। हन तिम्लाई पैला गाममा देखेओ अस्तो त लाउदैन मुलाई? सानैमा मुउलान सुउलान पसेओ थियौ कि?
Read Full Discussion Thread for this article