Posted by: Birkhe_Maila December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
जदौ अरेँ सपैलाई! गर्नु सम्म रमाईलो अरेछन् सपैले। हुनत कोई छैनौ होला के रे , आज शुक्रबार कतै ग'र 'तुच्च-तुच्च' पारि'रा होलाऊ सबैजना। लु रमैलो अर्नु बा, बेलाँ नअरेओ रमैलो नलिखुट्टो मक्केसि कसरि अर्नु! हरिशरणम्!!
Read Full Discussion Thread for this article