Posted by: Poonte December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
चिसो नि के बिध्न चिसो हो, गाँठे! कठ्याङ्ग्रिएरै प्रलय हुन ला' जस्तो छ ब्रहमाण्डको! तर गर्मीको तातोले पोलिएर मर्नु भन्दा त चिसोले ठहरै हुनु जाति आफूलाई त! यो कुम्ले नि कता कता घुम्न ग'र आएसि त बाल दिन्न बा! कि "धरै काम गर, धेरै कमाऊ, अनि बल्ल बिचारम्ला" भनि, हँ? :p
Read Full Discussion Thread for this article