Posted by: Regal December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
सलुट ! देर् से भे नी चित्रेलाइ ढेर् सार सुकरिया येस्तो काइदाको चौतारि बनायेको मा। आफ्नो त अभागि खोरो चौतरिमा डिप्टि लाउने टेम् पनि पाइन्न। पुन्ते दाइ ! अब् अहिले यो हिमाँचलसे तेहिँ उत्तराँचल् तक त थोडा दिन छुट्टि काटेर आफ्नो गोर्खे सङि हरुलाइ भेट्न जान मिलेको छैन, तपाइको गाउँ त खोइ आउन सकिन्न कि जस्तो छ। हुन त त्यो जगेह् आएर येस्तो येस्तो गरम्ला भनेर कति सपना साँचेको थियँ ...... डिप्टिमा उभिँदा होस् या बन्करमा लड्दा होस्। दिलके अरमाँ आसुओँमे बेह् गए........
Read Full Discussion Thread for this article