Posted by: Foe_4_mysty December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
यो मिस्ते मोरो त क्स्तो रेछ बाई| ढुङ्गा लेय थ्यम्मा हिर्कएर टाउको म तुतुल्को बनैदिन्छु । । ।मोराआ आफ्नो चुलो भित्र (एम्‌एस्‌एन्), वीरखीए बजे सँग कुरो गरेको किन माईक्रोफोन समतेर छौपारी म करौनु परो । काम चैएको छ भने बोरु मेरो गाइ को खोर सफा गर्नाअ आऔ त, एक मन जाद दीउल । अरु सब्बै गाम्ले लाई फीएरी मेरो नमस्ते :ओ । ********************* हाहाहाहा ओए इन्द्रेनी मोरी! क्यार्न चिच्याएर मरिछौ हे जिम्माल बा को अनुमती मागेर नै टासेको हो काम साम त छैन है तेइ पनि जाड दिन्छौ भने आम्ला नि भरे भरे ब्रूक्लिन्, कि कुइन्स् गाम् तिर रे? बरु जाड् अहिले नै रेडि गरेर राख। लु म पनि लागें सप्पै गाम्लेहरु लाइ नमस्ते।
Read Full Discussion Thread for this article