Posted by: miss_ me December 8, 2006
*# चौतारी - ३६ #*
Login in to Rate this Post:     0       ?        
मलाइ नि गुन्यू चोलि पटुकि घलेक र मजेत्रो लाउन मुन लाओ । लु चित्रेभाइ किनेर ल्याइदिन पर्यो जसरी भे'नि तिजमा नि दिएन । कुम्लेले पनि कुरो ले मात्रै ठिक्क पारे। मास्टर्नि दिदी तिहार मा दिउला नि भनेर । यसपालि माघेसक्रान्तिमा जसरी भे'नि चाहियो मलै । बरु खिचडि मै बनाउला अदुवा राखेर । कालो मास को दाल र ताजा घ्यू चै जिम्माल बा लै खोज्न भन्न पर्ला । लु लागे मा घाँस काट्न :)
Read Full Discussion Thread for this article